प्रमाणपत्र नम्बर शेयरकित्ता
शेयर नम्बरदेखि…….
गोरखापत्र कर्पोरेशन
शेयरको प्रमाणपत्र
(गोरखापत्र कर्पोरेशन ऐन, २०१९ अनुसार स्थापित)
अधिकृत पूँजी १०,००,०००।–
हाल निश्काशित पूँजी ३,००,०००।–
ने. रु. १०।– दरले शेयर कित्ता ३०,०००।– मा विभाजित
गोरखापत्र कर्पोरेशनको रु.१०।– दरको……………………………नम्बर देखि………………………नम्बर सम्मको शेयर कित्ता………………को नाममा दर्ता भएको हुनाले गोरखापत्र कर्पोरेशनको छाप लागेको प्रमाणपत्र दिने काम भएको छ ।
काठमाडौं ।
२०२ साल…………..गते रोज…………… संचालकहरू सचिव